एशियन पेन्ट्सको स्मार्टकेयर हाइड्रोलक बजारमा
काठमाडौं : एशियन पेन्ट्स नेपालले नेपाली बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ।
यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।
यसलाई प्रयोग गर्नसमेत निकै सजिलाे हुने कम्पनीको दाबी छ। यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ।
माघ २४, २०७९ मंगलबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।