मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त
काठमाडौं: मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
उनलाई जनकुपरका कामु न्यायाधीश गुणराज ढुङ्गेलले आइतबार पद तथा गोपनीयताको शपथ गराएका थिए।
माघ १६, २०७९ सोमबार ०७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।