सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ।
बुधबार सुनमा १ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएकोमा बुधबार १ लाख ६ हजार २ सय रूपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुनको मूल्य १ लाख ५ हजार ७ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य १ हजार ३ हजार ६५ रूपैयाँ तोकिएको छ।
माघ ११, २०७९ बुधबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।