झापा पुगेर लिङ्देनले भने- चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु

झापा पुगेर लिङ्देनले भने- चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु

झापाः उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन्।

२८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापा पुगकाे उनले यस क्षेत्रकाे विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेकाे उनले चुनावताका गरेको बाचा नभुलेको र भनेअनुसारकाे काम गरेरै देखाउँने बताएका हुन्।

माघ ८, २०७९ आइतबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।