स्वास्थ्य मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले गरे पदभार ग्रहण

स्वास्थ्य मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले गरे पदभार ग्रहण

काठमाडाैंः नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी र स्वास्थ्य राज्य मन्त्री डा. तोषिमा कार्कीले पदभार ग्रहण गरेका छन्।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिए लगत्तै यी २ मन्त्रीले रामशाहपथस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

एमालेका गिरी पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्र भने तोसिमाले ललितपुर-३ बाट चुनाव जितेकी हुन्।

माघ ३, २०७९ मंगलबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।