अग्निपरीक्षामा होमिएकाे बताउँदै लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री

अग्निपरीक्षामा होमिएकाे बताउँदै लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्त भएका छन्।

आफ्ना समर्थक तथा शुभेच्छुकहरूको असहमतिकाबीच सरकारमा जाने निर्णयमा पुगेको बताएका उनले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिएका हुन्।

असहमतिका बाबजुद पनि मन्त्रीमण्डलमा सामेल हुनुलाई उनले अग्निपरीक्षामा होमिएकाे बताएका छन्।

माघ ३, २०७९ मंगलबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।