मन्त्रिपरिषद्‍ विस्तारकाे लागि प्रचण्डकाे दौडधूप, बालकोट पुगे ओलीलाई भेट्न

मन्त्रिपरिषद्‍ विस्तारकाे लागि प्रचण्डकाे दौडधूप, बालकोट पुगे ओलीलाई भेट्न

काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रकेका दाहालले ओलीसँगकाे भेटवार्ता यसै विषयमा छलफल गरेका छन्। भेटमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहितको अन्य विषयहरूमा छलफलका भएकाे बताइएकाे छ।

सात राजनीतिक दलकाे समर्थनमा गठबन्धन सरकार बनाएका प्रचण्डले मंगलबार विश्वासकाे मत लिएका थिए। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने यी दलहरुबीच सहमति भएको थियो।

पुष २७, २०७९ बुधबार १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।