विवाद प्रिय भुवनलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?
![विवाद प्रिय भुवनलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?](https://www.ukeraa.com/images/news/16732843321673284332.jpg )
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्।
आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्?
उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।
पुष २५, २०७९ सोमबार २२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।