हनुमन्ते किनारमा माधवनारायणको मूर्ति स्थापना, एक महिनासम्म स्वस्थानीकाे कथा सुनाइने (फोटोफिचर)
काठमाडौं : भक्तपुरस्थित हनुमन्ते खोला किनारमा स्वस्थानी पूजाका माधवनारायणको मूर्ति स्थापना गरिएको छ।
स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो।
हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।
पुष २५, २०७९ सोमबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।