दिल्ली विमानस्थलका ३४ आन्तरिक उडान प्रभावित, १२ उडान ल्याण्ड हुनै सकेनन्

दिल्ली विमानस्थलका ३४ आन्तरिक उडान प्रभावित, १२ उडान ल्याण्ड हुनै सकेनन्

एजेन्सी : इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट हुने  करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण  प्रभावित भएका छन्।

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन्। जसका कारण उडानमा ढिलासमेत भएको छ।

मौसमका कारण विभिन्न गन्तव्यबाट आएका १२ विमान ल्याण्ड हुन सकेको छैन। इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ।

पुष २३, २०७९ शनिबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।