४१ बाट ३० मा झारियाे साफ च्याम्पियनसिप खेल्ने महिला टाेली

४१ बाट ३० मा झारियाे साफ च्याम्पियनसिप खेल्ने महिला टाेली

काठमाडौं : २० वर्षमुनिको राष्ट्रिय फुटबल महिला टोली ३० जनामा समेटिएको छ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार एन्फा कम्प्लेक्समा ४१ जनाबाट ११ खेलाडी हटाउँदै ३० जनामा सीमित गरेका हुन्।

टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ।

यस्तो छ टोलीः

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया

मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलन

पुष २२, २०७९ शुक्रबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।