ओलीलाई भेट्न बालकोट पुगे बाबुराम भट्टराई

ओलीलाई भेट्न बालकोट पुगे बाबुराम भट्टराई

काठमाडाैं। एमाले अध्यक्ष केपी शर्मा ‌ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ। ओलीलाई भेट्न भट्टराई ओली निवास बालकोट नै पुगेका थिए।

भट्टराईको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको छ। हालकाे सात दलकाे सत्ता गठबन्धनमा भट्टराईकाे नेपाल समाजवादी पार्टी नरहे पनि सरकार गठनका लागि भएका प्रायः छलफलमा उनकाे पनि उपस्ठिति रहेकाे थियाे।

पुष १८, २०७९ सोमबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।