१२ मिनेटसम्म आतिसबाजाी गरेर अस्टेलियामा नयाँ वर्षको भव्य स्वागत (भिडियो)

१२ मिनेटसम्म आतिसबाजाी गरेर अस्टेलियामा नयाँ वर्षको भव्य स्वागत (भिडियो)

एजेन्सी : अष्ट्रेलियामा नयाँ वर्ष सन् २०२३ को भव्य स्वागत गरिएको छ।

सिड्नीस्थित हार्वर ब्रिजमा स्थानीय समयअुनसार मध्यराति १२ बजेपछि १२ मिनेटसम्म आतिसबाजी गरेर नयाँ वर्षको स्वागत गरिएको हो।

आतिसबाजी हेर्नका लागि हजारौं स्थानीय र पर्यटक दिउँसैदेखि त्यहाँ बसेका थिए।

पुष १६, २०७९ शनिबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।