रवि, विष्णु र नारायणकाजीले लिए उपप्रधानमन्त्रीको शपथ
काठमाडौं : नवनियुक्त तीन उपप्रधानमन्त्रीले हरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा सोमबार एक विशेष समारोहका बीच नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री त्रय नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन्।
सपथग्रहण समारोहमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू तथा विशिष्ठ अतिथीहरू सहभागी थिए।
पुष ११, २०७९ सोमबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।