शनिबार १५ मंसिर, २०८१
लिङ्देन सर्वसम्मत रुपमा राप्रपा संसदीय दलको नेता चयन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वसम्मत रुपमा चयन गरेकाे छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज (मंगलबार) बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हाे।
प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरि कुल १४ सिट जितेको थियो।
पुष ५, २०७९ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।