शनिबार १५ मंसिर, २०८१
आईएमईबाट पठाएको रेमिट्यान्स एसबीआई बैंकले भुक्तानी गर्ने
काठमाडौं : नेपाल एसबीआई बैंक र आईएमई लिमिटेडबीच सम्झौता भएको छ।
आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस र एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम बैंकको सम्पूर्ण शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको हो।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलको हस्ताक्षर गरे।
पुष ४, २०७९ सोमबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।