बुधबार २१ माघ, २०८२
कालिमाटी पुलमुनि पुरुषको शव भेटियो
काठमाडौं : काठमाडौंको कालिमाटी पुलमुनि एक पुरुषको शव भेटिएको छ।
काठमाडौं महानगरपालिका–१२ कालिमाटी पुल मुनि अन्दाजी ३५ वर्षीय पुरुषको शव सोमबार भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शवको पहिचान भएको छैन।
काठमाडौंमा पछिल्लो तीन दिनमा पुलमुनि दुई शव भेटिएकाे छ। गत आइतबार पनि गौरीघाटको पुलमुनि एक पुरुषको शव भेटिएको थियो।
मंसिर २०, २०७९ मंगलबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।