पाकिस्तानी सेना र लडाकुबीचकाे झडपमा परी दुई जनाकाे मृत्यु

पाकिस्तानी सेना र लडाकुबीचकाे झडपमा परी दुई जनाकाे मृत्यु

एजेन्सी : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक विन्द्रोहीको मृत्यु भएको छ।

भिडन्तपछि विद्रोही समूह लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भिडन्तपछि मारिएका विद्रोहीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मारिएका विद्रोही सुरक्षा बलहरू विरुद्ध विद्रोही गतिविधिमा सक्रिय रूपमा संलग्न थिए।

मंसिर १५, २०७९ बिहीबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।