निमावि तृतीय क्षेणीको लिखित परीक्षामा मागभन्दा ४३ जना कमको नाम निस्कियो (नामावलीसहित)
काठमाडौं : शिक्षक सेवा आयोगले गणित विषयको निम्न माध्यमिक तह, तृतीय श्रेणीका शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक नतिजामा ३१४ जनाको नाम निकालेका छन्। यो शिक्षक सेवा आयोगले माग गरेको भन्दा ४३ जना कम हो। आयोगले सातै प्रदेशमा गरेर ३५७ जना माग गरेको थियो।
परीक्षामा २ हजार ८६५ सहभागी थिए।
मंसिर १२, २०७९ सोमबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।