लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीलाई आज बिदाइ गरिएको छ।
एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।
मंसिर ८, २०७९ बिहीबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।