सात तस्बिरमा हेर्नुहाेस् रुपन्देही २ काे मतगणना
बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचित गर्नका लागि रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
विभिन्न दल र स्वतन्त्र गरी हेभिवेट उम्मेदवार भएका कारण पनि यहाँको मतगणनालाई चासोका साथ हेरिएको छ।
यसैबीच, मंगलबार भइरहेको रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाका केही तस्बिर उकेराको क्यामेरामा कैद भएका छन्।

यस क्षेत्रमा एमालेका तर्फबाट विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल प्रतिस्पर्धामा छन्।





मंसिर ६, २०७९ मंगलबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।