सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस

सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस

काठमाडौं: सुदूरपश्चिमका अधिकांश भू-भागमा भूकम्पको धक्का महसूस भएको छ।

मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका सुर्खेत, दाङ, बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

भूकम्पको थप विस्तृत विवरण भने आउन बाँकी छ।

कात्तिक २२, २०७९ मंगलबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।