प्रबल गुरुङको फेसन लेभललाई अमेरिकी अवार्ड
काठमाडौं: नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङको फेसन लेभल ‘हाउस अफ स्ले’लाई अमेरिकी फेसन डिजाइनर्सको छाता संस्था (सीएफडीए)ले ‘पोजेटिभ सोसल इन्फ्लुएन्स अवार्ड’ प्रदान गरेको छ।
न्युयोर्कको म्यानहटनमा सोमबार आयोजित भव्य कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड वितरण गरेको थियो।
न्युयोर्कको म्यानहटनमा सोमबार आयोजित भव्य कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड वितरण गरेको थियो।
कात्तिक २२, २०७९ मंगलबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।