डेंगुले बितिन् लमजुङकी पत्रकार चाँदनी
पोखरा : लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ। प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिएका छन् ।
२२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रूपमा कार्यरत थिइन्।
कात्तिक १६, २०७९ बुधबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।