तीनवटा ब्यालेस्टिक मिसाइल प्रहारपछि उत्तर कोरियाले दियो दियो हवाइ आक्रमणको चेतावनी

तीनवटा ब्यालेस्टिक मिसाइल प्रहारपछि उत्तर कोरियाले दियो दियो हवाइ आक्रमणको चेतावनी

एजेन्सी : उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।

पूर्वी तटबाट समुन्द्रतर्फ कम्तीमा तीनवटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ। मिसाइलको आवाज दक्षिण कोरियामा समेत सुनिएको थियो।

विहान ९ बजेअघि नै मिसाइलहरू प्रहार गरिएको थियो। मिसाइल प्रहार पछि उसले हवाई आक्रमणको चेतावनी दिएको छ।

अमेरिका र दक्षिण कोरियाले दिएको संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिएपछि पनि उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो।

कात्तिक १६, २०७९ बुधबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।