सूर्यग्रहण [फोटो फिचर]
![सूर्यग्रहण [फोटो फिचर]](https://www.ukeraa.com/images/news/16667001531666700153.png )
बुटवलबाट देखिएको सूर्यग्रहण । तस्बिरहरू: विकाश पराजुली
बुटवल: आज नेपाल लगायत विभिन्न मुलुकबाट खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण देखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४ः५२ बजेबाट स्पर्श गरेको थियो।
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त भएको थियो। करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिएको समितिले जनाएको छ।
नेपालबाट नदेखिए पनि ग्रहण आज ६:४५ सम्मै रहेको छ। ग्रहण सकिएपछि नुहाउनुपर्ने, पूजा आराधना गर्नु पर्ने मान्यता छ।
कात्तिक ८, २०७९ मंगलबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।