११ तस्वीरमा हेर्नुहाेस् नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच

११ तस्वीरमा हेर्नुहाेस् नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच

काठमाडौं : नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडाैंमा जारी छ।

तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाएर सुरु भएकाे नाच कुमारी घरअगाडि रहेको डबली, नरदेवी, हनुमानढाेका, माखन टाेल लगायत विभिन्न स्थानमा देखाइएको छ।

सोमबारबाट सुरु भएको नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी, महादेव गरी १९ देवीदेवता हुन्छन्।

कात्तिक २, २०७९ बुधबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।