लुम्बिनीमा राप्रपालाई सिट छाडेर एमालेले तोक्यो उम्मेदवार

लुम्बिनीमा राप्रपालाई सिट छाडेर एमालेले तोक्यो उम्मेदवार

बुटवल : एमालेले लुम्बिनी प्रदेशको ११ जिल्लाको उम्मेदवार टुङ्गो लगाएको छ। पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुङ्गो लगाएको हो। राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी स्थानमा एमालेले टिकटको टुङ्गो लगाएको हो।

यस्ता छन् एमाले उम्मेदवारहरू :
रुपन्देही–१ छविलाल विश्वकर्मा,रुपन्देही १(क) खाली, १(ख)दधिराम न्यौपाने
रुपन्देही–२ विष्णुप्रसाद पौडेल,रुपन्देही २ (क)लीला गिरि, (ख) भोजप्रसाद श्रेष्ठ
रुपन्देही–३ मा राप्रपा,रुपन्देही ३ (क) खाली, (ख) तुलसीप्रसाद चौधरी
रुपन्देही–४ खाली, रुपन्देही ४ (क) हजरत अलि, (ख) खाली
रुपन्देही–५ खाली,रुपन्देही ५ (क) भीमेश्वर ढकाल, (ख) खाली
कपिलवस्तु–१ बलराम अधिकारी,कपिलवस्तु १(क) विष्णु पन्थी, (ख) खाली
कपिलवस्तु–२ बृजेशकुमार गुप्ता, कपिलवस्तु २ (क) नवराज लामिछाने, (ख) धर्मबहादुर लाल श्रीवास्तव
कपिलवस्तु–३ गंगलप्रसाद गुप्ता,कपिलवस्तु (क) अर्जुनकुमार रेग्मी, (ख) खाली
दाङ–१ शान्ता चौधरी, दाङ (क) गङ्गाराम भट्टराई, (ख) कुलप्रसाद केसीले
दाङ–२ शङ्कर पोखरेल, दाङ (क) बलिभद्र राना, (ख) गिरिराज केसी
दाङ–३ कोमल वली,दाङ (क) घनश्याम पाण्डे, (ख) हुकुमबहादुर बस्नेत
बाँके–१ सूर्यप्रसाद ढकाल,बाँके १ (क) खाली, (ख) दुर्गाप्रसाद चौधरी
बाँके–२ खाली, बाँके २ (क) विजय यादव, (ख)नीरजबहादुर गुरुङ
बाँके–३ किस्मतकुमार कक्षपति,बाँके ३ (क) रत्नबहादुर खत्री, (ख) भीमबहादुर वली
बर्दिया–१ लक्ष्मणराज ज्ञवाली,बर्दिया (क) सालिकराम अधिकारी, (ख) भक्तबहादुर विक
बर्दिया–२ पङ्कजसिंह रौठोर,बर्दिया २ (क) लहनु चौधरी, (ख) कृष्णी थारु
गुल्मी–१ प्रदीपकुमार ज्ञवाली,गुल्मी १ (क) चिन्तामणि पाण्डे, (ख) ठर्सूराम पाण्डे
गुल्मी–२ गोकर्णराज विष्ट,गुल्मी २ (क) डिल्लीराज भुसाल, (ख) दिनेश पन्थीले
पाल्पा–१ नारायणप्रसाद आचार्य, पाल्पा १ (क) राजु प्रसाद श्रेष्ठ, (ख) खिमबहादुर सारू
पाल्पा–२ ठाकुर गैरे,पाल्पा २ (क) परशुराम भट्टराई , (ख) ओमबहादुर घर्ती पश्चिम परासी–१ तालमेलका लागि छुट्टाइएको छ।

प्रदेशसभा तर्फ (क)मा पुण्यप्रसाद पौडेल र (ख)मा दीपकराज शर्मा, पश्चिम परासी–२ दीपेन्द्रकुमार अधिकारी, पश्चिम परासी–२ (क) मणिप्रसाद गैरे, (ख) खाली, प्युठान – सूर्यबहादुर थापा क्षेत्री, प्युठान (क) तुलसीराम शर्मा, (ख) हरिप्रसाद रिजाल, अर्घाखाँची- टोपबहादुर रायमाझी, अर्घाखाँची (क) चेतनारायण आचार्य, (ख) रामजीप्रसाद घिमिरे,रोल्पा – पूर्णबहादुर बुढामगर, रोल्पा (क) कमल बुढाथोकी, (ख) प्रेमबहादुर घर्तिमगरले टिकट पाएका छन्।

असोज २२, २०७९ शनिबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।