पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक दुवैतर्फ अवरुद्ध
साङ्केतिक तस्बिर
काठमाडौंः पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजे् पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।
साउन ७, २०७९ शनिबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।