माओवादीमा विवाद भए पनि पोलिट्ब्युरोबाट हटेन प्रचण्ड परिवारका सदस्यको नाम

माओवादीमा विवाद भए पनि पोलिट्ब्युरोबाट हटेन प्रचण्ड परिवारका सदस्यको नाम

काठमाडौँ : पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस भएका नाममा विरोध भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नाम प्रस्ताव गरेका छन्। तर नयाँ नाममा पनि उनको परिवारका सदस्यहरूको नाम भने हटेको छैन।

पोलिटब्युरोको सूचीमा छोरी रेनु दाहाल र बुहारी बिना मगर भाइ नारायण दाहालको नाम भने कायमै छ।

प्रस्तावित पोलिटव्युरो सदस्यको नाम
शशि श्रेष्ठ

पूर्णाकुमारी सुवेदी

जयपुरी घर्ती

रेखा शर्मा

ओनसरी घर्ती

अञ्जना बिसंखे

यशोदा सुवेदी

अमृता थापा

झक्कु सुवेदी

कमला रोक्का

नारायण दाहाल

प्रह्लाद बुढाथोकी

हितबहादुर तामाङ

महेश्वर गहतराज

रामेश्वर राय

उर्मिला अर्याल

सत्या पहाडी

गणेशमान पुन

सावित्री काफ्ले

सूर्य सुवेदी

सुनिल मानन्धर

विश्वनाथ साह

सन्तकुमार चौधरी

नेपबहादुर चौधरी

पर्शुराम तामाङ

पर्शुराम रम्तेल

दलजीत श्रीपाइली

कुलप्रसाद केसी

जोखबहादुर महरा

हरि अधिकारी

जगप्रसाद शर्मा

मायाप्रसाद शर्मा

कालीबहादुर मल्ल

सीता पोखरेल

रामकुमार शर्मा

नारायणी शर्मा

हकिकुल्ला खाँ

महेन्द्र पासवान

महेन्द्र शाही

नरेश भण्डारी

सुरेश आले

टेकबहादुर बस्नेत

डोरप्रसाद उपाध्याय

भरत साह

श्रवण यादव

बलावती शर्मा

गङ्गा कार्की

राजु खड्का

कृष्ण ध्वज खड्का

पुष्पविक्रम मल्ल

भरत साह

शिव मण्डल

रामकुमार यादव

गोपाल शर्मा

मुक्ति प्रधान

महेश्वर दाहाल

दिलीप प्रजापति

इन्द्र आङबो

लक्ष्मण पन्त

माधव सापकोटा

हरि चुमान

लेखनाथ न्यौपाने

गोपाल ठाकुर

जगत यादव

अजम्बर काङमाङ

रामहरि कार्की

युवराज दुलाल

दीपेन्द्र पुन

टेकबहादुर ओली

कृष्णप्रसाद सापकोटा

युवराज चौलागाईं

केशव नेपाल

ईश्वरी भट्टराई

प्रकाश पोखरेल

दुर्गाजयन्ती राई

धनश्याम दाहाल

दीपबहादुर योन्जन

बोधकुमारी यादव

रेणु चन्द

देवी खड्का

विमला सुवेदी

समिता कार्की

अमर तमु

रुपा चौधरी

सूर्यमान दोङ

सुदन किराँती

रामकुमार शर्मा

बिन्दमान विष्ट

सुकबहादुर रोका

छत्रबहादुर श्रेष्ठ

तारामान स्वार

शरदसिंह भण्डारी

तिलकराम शर्मा

कृष्ण धिताल

सालिकराम जम्मकट्टेल

त्रिलोचन भट्ट

कुमार पौडेल

चित्रबहादुर श्रेष्ठ

देवराज रेग्मी

गजेन्द्र महत

वसन्त घर्ती

हेमराज भण्डारी

चूडामणि खड्का

अशोक मण्डल

उमेश यादव

हरिनारायण चौधरी

वीरमान चौधरी

अजयशंकर नायक

कपिल लामा

तपेश्वर चौधरी

धर्मशीला चापागाईँ

अतहर हुसेन

इन्द्रजीत थारु

राजकाजी गुरुङ

बामदेव क्षेत्री

नरेन्द्र कुँवर

बिना मगर

युवराज भट्टराई

निर्मल आचार्य

हेमराज शर्मा

गोपाल शर्मा

महेन्द्र केसी

देवेन्द्र पराजुली

रेनु दाहाल

कालीबहादुर मल्ल

कृष्ण केसी

हिमाल शर्मा

रमेश मल्ल

तारा घर्ती

राजन दाहाल

लोकेन्द्र लम्साल

पदम राई

दामा शर्मा

बलावती शर्मा

कल्पना धमला

महेन्द्र पासवान

लक्ष्मण जोशी

कुमारी मोक्तान

गोपी अछामी

धनबहादुर मास्की

ज्ञानु बस्नेत

अमर तमु

गगन खड्का

हरि ज्ञवाली

टेकेन्द्र भट्ट

कुमार पौडेल

दिलीप साह

रामदीप आचार्य

श्याम श्रेष्ठ

युवराज दुलाल

बालकृष्ण गैरे

निर्मल बराल

शिवराम यादव

असार २३, २०७९ बिहीबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।