नेपाली कांग्रेसका क्षेत्रीय सभापति लम्सालले दिए राजीनामा

नेपाली कांग्रेसका क्षेत्रीय सभापति लम्सालले दिए राजीनामा

बुटवल : नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजिनामा दिएका छन्। पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको भन्दै उनले राजीनामा दिएका हुन्। 

उनी बुटवल उपमहानगरपालिकाको प्रमुखका आकांक्षी हुन। जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका छन्।

वैशाख ९, २०७९ शुक्रबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।