बुटवल उपमहानगरको मेयरमा राप्रपाबाट मृगेन्द्र शेरचन उम्मेदवार

बुटवल उपमहानगरको मेयरमा राप्रपाबाट मृगेन्द्र शेरचन उम्मेदवार

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको मेयरमा मृगेन्द्रकुमार शेरचनलाई उठाउने निर्णय गरेको छ।


 

सञ्चार उद्यमी समेत रहेका शेरचनलाई उठाउने निर्णय राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार घोषणा गरेका हुन्। अध्यक्ष लिङ्देन आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न बुटवल आएका थिए। 

वैशाख ८, २०७९ बिहीबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।