मधेशमा प्रदेश सभाको बैठक फागुन १० गतेका लागि आह्वान

मधेशमा प्रदेश सभाको बैठक फागुन १० गतेका लागि आह्वान

यसअघि आइतबार नै बैठक बस्ने भनिए पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो। अब बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवलायले जनाएको छ।

फागुन ३, २०७८ मंगलबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।