कांग्रेस कर्णाली प्रदेश : हिमबहादुर मन्त्री बन्दा अमृतालाई सचेतक
सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्ने शाही समानुपातिक सांसद हुन्। सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। कांग्रेसका ६ जना सांसद मध्ये दुई जना महिला छन्। मुगुबाट प्रतिनिधित्व झोबा विक प्रदेश सभा अन्तरगतको लेखा समिति सदस्य छिन्।
एक मात्र निर्वाचित सांसद जीवन बहादुर शाही मुख्यमन्त्री छन्। सुर्खेतका सांसद यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री छन्। जुम्लाका दिनबन्धु श्रेष्ठ पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री हुन्।
माघ २६, २०७८ बुधबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।