सलमानको 'टाइगर-३' मा इमरान हाशमी र शाहरुख खान पनि
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमान र इमरान एक एक्सन सिनको सुट गर्नेछन्। हलिउडका केही एक्सन डिरेक्टरको निर्देशनमा सुट हुनेछ।
इमरान यस चलचित्रमा 'टाइगर अफ पाकिस्तान'को भूमिकामा देखिनेछन्। शाहरुख खान भने एक केमियो भूमिकामा देखिनेछन्। उनी फेब्रुअरीबाट सुटिङमा सामेल हुनेछन्।
पुष २०, २०७८ मंगलबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।