एमालेको नाराबाजीबीच प्रहरीसम्बन्धी अध्यादेश पारित
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीका बीच अध्यादेश पारित भएको हो। बुधबार बसेको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए।
सो प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।
पुष ७, २०७८ बुधबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।