एमालेका नेताहरूले पाए जिम्मेवारी (सूचीसहित)

एमालेका नेताहरूले पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौंः नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा मनोनीत केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाएका छन्। एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको हो।

अन्तर्पार्टी निर्देशनले ३०१ जना पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो। कार्यविभाजनको प्रस्ताव उपमहासचिव विष्णु रिमालले अघि सारेका थिए। उनको प्रस्ताव पार्टीको दोश्रो केन्द्रीय कमिटीको बैठकले पारित गरेको थियो।

एमालेका नेताहरूलाई विभिन्न विभागहरूका साथसाथै जिल्ला तथा प्रदेशको नेतृत्त्वको जिम्मा पनि दिइएको छ। यस्तै नेताहरूको वरियता तोक्ने काम पनि सम्पन्न भएको छ। 

पुष २, २०७८ शुक्रबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।