मेरो विजय हुन्छ भन्ने कुरामा विश्वस्त छु: शेखर

'जुनसुकै रिजल्ट आए पनि स्वीकार गर्छु। मेरो विजय हुन्छ भन्ने कुरामा विश्वास छ। यो स्वस्थ प्रतिस्पर्धा हो, कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन, महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो', उनले भने।
केहि बेरअघि आफ्ना समूहमा रहेका नेताहरूसँगको आन्तरिक छलफलपछि कोइरालाले दोस्रो चरणको चुनावको सामना गर्ने बताएका हुन्।
मंसिर २८, २०७८ मंगलबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।