होटल मेरियटमा रणनीति बनाउँदै शेखर

होटल मेरियटमा रणनीति बनाउँदै शेखर

होटल मेरियटमा शेखरसँग महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल र कांग्रेस नेता अमरेशकुमार सिंह समेत छन्। 

पहिलो चरणमा सभापतीका कुनै उम्मेदवारको पनि ५० प्रतिशतभन्दा बढि मत नआएपछि सभापतिका लागि दोस्रो चरणमा मतदान हुँदैछ।

पहिलो चरणमा नतिजा नआए नेतृत्व परिवर्तन को पक्षमा लाग्ने बताएका सिंहले संस्थापनइतर समूहलाई धोका दिँदै देउवालाई समर्थन गर्ने निर्णय गरे। निधीले शेखरलाई समर्थन गर्ने बताएका थिए। उनले दोस्रो चरणमा के गर्छन् सार्वजनिक गरिसकेका छैनन्।

मंसिर २८, २०७८ मंगलबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।