एमाले नेतृत्व : रावलको ४२ मत आउँदा ओलीको ४ सय

एमाले नेतृत्व : रावलको ४२ मत आउँदा ओलीको ४ सय

चितवन : प्रारम्भिक मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले ठुलो अन्तरमा भीम रावललाई पछाडि पारेका छन्। ओलीको ४ सय मत आउँदा रावलको ४२ मात्र आएको छ।

मतदान सकिएपछि मतगणना सुरु भएको हो। २ हजार ९२ ले मत दिएका छन्। प्रारम्भिक रुझान हेर्दा ओलीले अत्याधिक मतले रावललाई पराजित गर्ने देखिन्छ।

 

 

मंसिर १४, २०७८ मंगलबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।