एमालेमा ५८ केन्द्रीय सदस्य निर्विरोध
चितवन : एमालेको जारी महाधिवेशनमा ५८ केन्द्रीय सदस्य निर्विरोध भएका छन्। उनीहरूले दिएको उम्मेदवारीमा दोस्रो उम्मेदवारी नपरेपछि जुलीकुमारी महतोदेखि राजकुमार लेखीसम्म निर्विरोध भएका छन्।
केन्द्रीय सदस्यहरूमै बागी उम्मेदवारी समेत परेकाले केही पदहरूमा भने निर्वाचन हुँदै छ।
निर्विरोध केन्द्रीय सदस्य भएकाहरू
श्रमिक
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा।
उपत्यका
खुला : माधव ढुङ्गेल
महिला : विना कुमारी श्रेष्ठ
सम्पर्क समन्वय
खुला : नरेन्द्र श्रेष्ठ
मधेसी (महिला) : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव।
मुस्लिम (महिला) : साजिदा खातुन सिद्धिकी।
दलित (महिला) : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाइली।
पिछडिएको क्षेत्र (महिला) : बद्रीकुमारी बोहरा
प्रदेश १
महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले
प्रदेश २
खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती
महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का
लुम्बिनी
खुला : खेममान खड्का, दिनेश पन्थी, नवीन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल
महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल
गण्डकी
खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री
कर्णाली
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
मंसिर १३, २०७८ सोमबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।