कैलालीको स्याउले बजारमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको स्याउले बजारमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : पूर्वपश्चिम राजमार्गको कैलाली गोदावरी नगरपालिका ८ स्याउले बजारको सडक अवरुद्ध गरेका छन्।

ना ६ ख ५२६६ नम्बरको ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि युवकका आफन्तले राजमार्ग अवरुद्ध गरेका हुन्। 

ट्रकको ठक्करबाट गोदावरी ८ घर भएका १९ वर्षीय नरेश देउवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मंसिर १३, २०७८ सोमबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।