लिस्ट पढ्न एमाले अध्यक्ष ओली बन्द शत्रमा
काठमाडौँ : एमाले केन्द्रीय समितिको नाम पढ्न एमाले अध्यक्ष केपी शर्मा ओली आफु बस्ने होटलबाट निस्किएर बन्द शत्र रहेको होटलतिर लागेका छन्।
आठ वजे भनिए पनि ओली बन्द शत्र स्थलमा नआउँदा बन्द शत्र शुरु हुन सकेको छैन। आजको बन्द शत्रमा ओलीले एमाले केन्द्रीय समितिको नाम पढेर सुनाउने कार्यक्रम रहेको छ।
मंसिर १२, २०७८ आइतबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।