मौसम अपडेट: बङ्गलादेश आसपासको न्यून चापीय प्रणालीको प्रभाव
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।
यस्तै आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति भने बाँकी भू-भागमा मौसम सफा रही गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंसिर १२, २०७८ आइतबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।