५० वर्षकी महिलालाई जबरजस्ती करणी गरी फरार चिन्कौ थारु पक्राउ
बर्दियाको मधुबन नगरपालिका बस्ने ५४ वर्षका चिन्कौ थारुलाई गुलरिया नगरपालिकामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
उनलाई बर्दिया जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।
मंसिर ९, २०७८ बिहीबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।