स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाफल प्रकाशित
परीक्षाफल tuexan.edu.np मा हेर्न सकिनेछ। यस्तै एमए सिम्बोल नम्बर टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।
कार्यालयले नियमित परीक्षार्थीहरूको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीहरूको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट वितरण गरिने जनाएको छ।
मंसिर ९, २०७८ बिहीबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।