प्रकाशमान परिवारको 'त्याग' : श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधि
सिंह पार्टीको केन्द्रीय सदस्य भएकाले उनी स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। क्षेत्र नम्बर ६ मा अन्य ६ जना पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेका छन्।
प्रकाशमानले आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने दाबी गरिरहेका छन्। उनले सधै सिंह परिवारले मात्र त्याग गर्न नसक्ने भन्दै यसपाली सभापतीमा उम्मेदवारी दिने बताइरहेका छन्।
मंसिर ६, २०७८ सोमबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।