बाघको छालासहित २ जना पक्राउ

बाघको छालासहित २ जना पक्राउ

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा२प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ परेका हुन्। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

मंसिर ६, २०७८ सोमबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।