दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
स६प ५०६० नंको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
मंसिर ५, २०७८ आइतबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।