मौसम अपडेट: प्रदेश १ का एक-दुई स्थानमा वर्षाको सम्भावना
आज दिउँसाे देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
यस्तै आज राति समेत यही मौसम प्रणाली रहनेछ।
मंसिर ५, २०७८ आइतबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।